Logo

बालेन नेतृत्वमा मन्त्रिपरिषद् गठन, १६ सदस्यीय टोली टुंगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनले आज (चैत १३) दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।प्रधानमन्त्री शाहले शपथलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । रास्वपाले प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद्को नाम टुंगो लगाएको जनाएको छ ।नवगठित मन्त्रिपरिषद्मा डा.…