काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से सफलतापूर्वक आरोहण गर्दै सशस्त्र प्रहरी नायब निरीक्षक निम डिकी शेर्पाले नयाँ इतिहास रचेकी छन् । उनी सगरमाथा र ल्होत्से दुवै हिमाल आरोहण गर्ने पहिलो महिला सशस्त्र प्रहरी कर्मचारी बनेकी छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा शेर्पाले आफ्नो यो उपलब्धि बाल्यकालदेखि मनमा बसेको सपनाको…