Logo

देउवा दम्पती स्वदेश फर्किए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवा स्वदेश फर्किएका छन् । उपचारका लागि सिंगापुर गएका देउवा दम्पती शुक्रबार बेलुका काठमाडौं अवतरण गरेका हुन् ।  देउवा दम्पती जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आक्रमणमा परी घाइते भएका थिए । आक्रमणमा सभापति देउवाको टाउको र घाँटीमा चोट…