Logo

इलामको सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव सुरु, विश्वभरबाट पर्यटक भित्र्याउने लक्ष्य

इलाम । इलामको सन्दकपुरमा तेस्रो रेडपाण्डा महोत्सव सुरु भएको छ।इलामको सन्दकपुर गाउपालिका ४ कालपोखरीमा कोशी प्रदेशका पर्यटन मन्त्री भीम पराजुलीले तेस्रो रेडपाण्डा महोत्सवको उद्घाटन गरेका हुन्। सन्दकपुर गाउँपालिकाको आयोजनामा सुरु महोत्सव चैत २० गतेदेखि २३ गतेसम्म आयोजना हुनेछ।दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय पर्यापर्यटनलाई जोड्ने उद्देश्य सहित महोत्सव आयोजना गरिएको सन्दकपुर गाउपालिकाका…