Logo

राजनीतिक प्रतिबद्धताविना स्वास्थ्य प्रणाली सुधार असम्भव : डा. शम्भु आचार्य

डा.शम्भुप्रसाद आचार्य ग्लोबल पब्लिक हेल्थ प्रोफेसनल्स एवम एडभोकेट हुन् । करिब ३४ वर्ष अन्तर्राष्ट्रिय संस्थाहरुमा जनस्वास्थ्य क्षेत्रमा काम गरेका उनी विश्व बैंक, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मा काम गरिसकेका छन् । हेल्थ पलिसी इन फाइनान्सिङमा युनिभर्सिटी अफ नर्थ क्यारोलाइना, अमेरिकाबाट पीएचडी गरेका उनले नेपाल परिवार नियोजन संघमा पनि लामो समयसम्म काम गरेका थिए । नेपालको स्वास्थ्य…