Logo

एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगिन् इभान्जेलिया चान्टाभा

काठमाडौं ।  आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने एभरेस्ट महिला भलिबल लिगमा सहभागी हुन ग्रिसकी च्याम्पियन आउटसाइड हिटर इभान्जेलिया चान्टाभा नेपाल आएकी छन् । दर्जनभन्दा बढी देशमा व्यावसायिक भलिबल खेलिसकेकी चान्टाभा कर्णाली यशभिस क्लबबाट खेल्नेछिन् । उनी सोमबार नेपाल आइपुगेकी हुन् । लिगमा प्रतिस्पर्धा गर्नका लागि कर्णाली यशभिसले उनलाई अनुबन्ध गरेको हो…