Logo

गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्ध दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले दरपिठ (खारेज) गरेको छ। सर्वोच्च अदालत प्रशासनले शुक्रबार उक्त रिटलाई औचित्य नपुगेको भन्दै दर्ता नस्वीकार गर्ने निर्णय लिएको हो। रिटमार्फत पौडेलको सिफारिस प्रक्रियामा उठेका प्रश्नलाई लिएर कानुनी समीक्षा माग गरिएको थियो। तर अदालत प्रशासनको प्रारम्भिक मूल्यांकनमा रिटमा…