Logo

कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता : आलोचना र बचाउमा सांसदहरू

सुर्खेत । कर्णाली प्रदेश सभा बैठकमा प्रदेश सभामा पेस भएको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहले बुधबार प्रदेश सभामा पेस गरेको विनियोजनक विधेयकका सिद्धान्त र प्राथमिकतामाथि शुक्रबारदेखि छलफल सुरु भएको छ । विनियोजन विधेयकको छलपलमा भाग लिने कर्णाली प्रदेश सभा सदस्यहरुले…