काठमाडौं – अस्ट्रेलियामा सम्पन्न टप एन्ड टी–२० क्रिकेट शृंखला र अन्य अभ्यास खेल पूरा गरेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार स्वदेश फर्किएको छ। नेपालले शृंखलामा खेलेका ६ खेलमध्ये २ मा जित हात पार्दा ४ खेलमा पराजित भएको थियो। पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न…