Logo

स्थानीय निर्वाचन : आफूले बहुमत ल्याउने सबै दलको दाबी

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति नागेश्वर यादवले एउटा सार्वजनिक कार्यक्रममा आफूहरूले स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत जित्ने दाबी गरे । अघिल्लो निर्वाचनको भन्दा सांगठनिक संरचना निक्कै बलियो भएको जिकिर गर्दै उनले जिल्लाका १५ पालिकामध्ये १२ मा जित हासिल गर्ने विश्वास व्यक्त गरे । यादवको जस्तै जिल्लामा आफ्नो स्थानको विषयमा दाबी गर्ने नेताहरूको अहिले…