Logo

इस्कन जनकपुरधामले जानकी नवमीको उपलक्ष्यमा ९ दिवसीय कार्यक्रम गर्ने

काठमाडौं । जनकपुरधामस्थित इस्कनले जानकी नवमी महामहोत्सव भव्य रुपमा मनाउने भएको छ । इस्कनले पत्रकारसम्मेलन गर्दै जानकी नवमीलाई भव्यता प्रदान गर्न ९ दिवसीय विभिन्न कार्यक्रम गर्ने जानकारी दिएको छ । इस्कनले ९ दिनसम्म श्रीमद्भागवत कथा, जानकी जीको महा अभिषेक उत्सव, श्री जगन्नाथ, बलदेव एवं सुभद्रा मैयाको भव्य रथयात्रा महोत्सव लगायतका कार्यक्रम गर्ने जानकारी दिएको छ…