Logo

घोषणा पत्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दा

वि.स. २०८२ को प्रतिनिधि सभा सदस्य निर्वाचन एउटा ऐतिहासिक मोडमा छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले आफ्नै आवाज र उम्मेदवारीसहित राजनीतिक प्रतिस्पर्धामा हस्तक्षेप सुरु गरेको छ । नेपालको पछिल्लो निर्वाचन परिदृश्यमा समावेशिता, समानता र सामाजिक न्यायका नाराहरू व्यापक रूपमा सुनिन्छन् । तर प्रश्न यो हो—यी शब्दहरू कति व्यवहारमा रूपान्तरण भएका छन् । मायाको पहिचान…