काठमाडौं । आईसीसी टी–२० विश्वकपको (सुपर ८) खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराएको छ । श्रीलंकाको कोलम्बोमा हिजो भएको खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । श्रीलंकाको कोलम्बोमा १६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बलअघि ६ विकेट गुमाएर भेट्टायो । टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । इङ्गल्यान्डले ‘सुपर एट’…