Logo

जसपा बाबुराम भट्टराई पक्षको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आजबाट काठमाडौंमा सुरु हुँदैछ । बैठक मंगलबारदेखि काठमाडौंमा दुई दिनसम्म चल्नेछ । अर्का अध्यक्ष उपेन्द्र यादवले भने असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् । भट्टराई र अध्यक्ष यादवबीचको विवाद उत्कर्षमा पुगेपछि दुवै पक्षले छुट्टाछुट्टै…