Logo

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाको हेलिकोप्टरबाट उद्धार

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए । घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी…