Logo

ट्राफिक व्यवस्थापन झन कमजोर, चौपट बढ्यो ध्वनी प्रदुशण

काठमाडौं । बिहीवार न्युप्लाजा, चारखाल, नक्साल भगवती हुँदै बालुवारसम्म एउटा सार्बजनिक बसले लगातार हर्न बजाउँदै कुद्यो । अन्य सवारी चालक अचम्मित बने । त्यो हर्नको आवाजले सडकमा आतंक फैलाइरहेको थियो । तर, कुनै ट्राफिक प्रहरीले पछ्याएर कारवाही गर्ने प्रयास गरेनन् । आजकल उपत्यकामा यस्ता घटना दिनहुँ देखिन्छन् । हर्नको आवाजले संघीय राजधानी अहिले चौपट कोलाहलमय…