Logo

कांग्रेस कमजोर बनेको छ, बृहत् एकताको पहल गगन थापाले तुरुन्त गर्नुपर्छ : मिनबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका पूर्व प्रचार–प्रसार प्रमुख मिनबहादुर विश्वकर्माले पार्टीभित्रको आन्तरिक विवाद, सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णयबारे समीक्षा गर्न आज बैठक बसेको बताएका छन्। आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफल पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सर्वोच्च अदालतको फैसला र आगामी राजनीतिक दिशा तय गर्न समिक्षात्मक छलफल गरिएको बताएका हुन् । उनले…