Logo

नीति जेठो दस्तावेज हो, कानुन त्यसको आधारमा बन्नुपर्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नीति निर्माण प्रक्रियालाई परिपक्व र अनुसन्धानमा आधारित बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा प्रस्तुत ‘राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन’को मस्यौदामाथि छलफल गर्दै उनले नीति र कानुनको सम्बन्धबारे धारणा राखेका हुन् । उनले भने, ‘नीति जेठो दस्तावेज हो, कानुन त्यसको आधारमा बनाइन्छ । अहिलेको…