काठमाडौं । उत्तेजनाको राजनीति मैदानबाट उदाएकी रामकुमारी झाँक्रीले आज शुक्रबार दिउँसोसम्म मन्त्री निवास छोडेकी छैनन् । झाँक्रीले मन्त्री निवास नछोड्दा डेरामा बसेका शहरी विकास मन्त्री मेटमणि चौधरीले सकस व्यहोरिरहेका छन् । अनिवार्य हुने भेटघाटले चौधरीको डेरामा हैरानी छ । सबै मन्त्रीहरुले राजीनामा दिएर मन्त्री निवास छोडेपनि झाँक्रीले भने छोड्न मानिरहेकी छैनन् । मन्त्रालयका प्रतिनिधिले प्रश्न…