Logo

मंगलबार थपिए ३ सय ५७ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन हजार ३ सय २८ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै, मंगलबार ६२ जना संक्रमणमुक्त भएका छन् । हालदेशभर सक्रिय संक्रमित रहेका छन् । पछिल्लो केहि दिनदेखि नेपालमा पनि निरन्तर…