Logo

‘बाबुरामजीको यो गठबन्धन कुनै हालतमा छोड्दिन भन्ने छ’: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सम्बन्धमा बिहीवार सम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका छन् । मंगलवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले गठबन्धनको बिषयमा बिहीवारसम्ममा टुंगोमा पुग्नुपर्नेमा जोड दिएका हुन् । उनले भट्टराईसँग सामान्य राजनीतिक भेटघाट भएको र गठबन्धन बनाउने विषयमा छलफल भएको बताए। गठबन्धन…