Logo

सन्दिप लामिछाने जिल्ला अदालतमा

काठमाडौं । उच्च अदालतले सर्तसहित थुनामुक्त गर्न आदेश दिए पछि नेपाली क्रिकेटका पुर्व कप्तान जिल्ला अदालत, काठमाडौं पुगेका छन् । रिहाईको प्रक्रिया पुरा गर्नका लागि लामिछानेलाई केन्द्रिय कारागारवाट जिल्ला अदालत ल्याईएको हो । जिल्ला अदालतमा आवाश्यक कारवाही प्रक्रिया पुरा गरे पछि लामिछाने आजै रिहा हुनेछन । क्रिकेटर सन्दीप लामिछानेले २० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार…