Logo

भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार पक्राउ, नगद र हतियार वरामद

काठमाडौं । महाराजगञ्‍जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् । देशभर नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात आज विहान १० बजेबाट दिउसोको १ बजेसम्म महाराजगञ्‍जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेको नेपाली सेनाले जनाएको छ । त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्‍चात छाडेर…