Logo

सांसद पक्राउ सम्बन्धमा रवि लामिछानेको जवाफ

काठमाडौं । हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका सम्बन्धमा गृहमन्त्री रवि लामिछानेले घुमाउरो जवाफ दिएका छन् । उनलाई कांग्रेस सांसद रामहरि खतिवडाले प्रश्न गरेका थिए । ‘यहाँ एकजना सांसदको विषयमा प्रश्न उठ्यो । विधि र पद्दती बाहिर गएर गृह मन्त्रालय बाहिर जाँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैको दबाब हुने छैन ।…