Logo

प्रचण्डविरुद्धको रिट , शुक्रबारलाई तोकियो

काठमाडौँ । द्वन्द्व पीडितले दायर गरेको माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा सुनुवाई सरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा उक्त रिट पेशी तोकिएको भएपनि श्रेष्ठको एकल इजलास नबस्दा सुनुवाई नभएको हो। अब भोलि शुक्रबारका लागि पेशी तोकिएको छ। शुक्रबार पुनः इजलास गठन हुनेछ र न्यायाधीश अर्कै पर्न सक्ने सम्भावना हुनेछ। न्यायाधीश श्रेष्ठ…