Logo

नेकपा एस प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याउने पहिलो दल

काठमाडौं । प्रमुख राजनीतिक दल मध्ये प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याउने नेकपा एकीकृत समाजवादी पहिलो दल भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन आवद्ध माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याएर पहिलो दल भएको हो । जसअनुसार कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध नेकपा एसले आफनो भागवन्डामा परेको सबै १९ सिटमा उम्मेदवारी टुंग्याएर सार्वजनिक गरेको हो…