काठमाडौं । नेकपा (एमाले)ले आगामी ११औं महाधिवेशनका लागि छानिएका प्रतिनिधिको विवरण डिजिटलाइज गर्ने कार्य तीव्र पारेको छ। संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार भूगोलबाट चयन भएका प्रतिनिधिहरूको विवरण फोटोसहित अनलाइन प्रणालीमा राख्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको छ। मंसिर १३ गतेसम्म प्रतिनिधि छनोट गरी १५ गतेभित्र केन्द्रमा पठाउन निर्देशन भए पनि प्रदेश तहमा विवरण संकलन तथा…