Logo

रूपन्देही २ मा गठबन्धनका साझा उम्मेदवार र स्वतन्त्रबाट उठेका दुवै उम्मेदवारकाे उम्मेदवारी खारेज

रूपन्देही । रुपन्देही २ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ । उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलवार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । हाम्रो नेपाल पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका निकोलस भनिने कमल भुसालले आफूलाइ स्वतन्त्र उम्मेदवार भनेर…