केपी ओली तेस्रो कार्यकालको नेतृत्व रोज्नु, अनि ईश्वर पोखरेलले पनि नेतृत्व चाहनु स्वाभाविक हो । यस विषयमा महाधिवेशनले नै निर्णय गर्छ । कार्यकर्ताहरू भने सहमतियुक्त नेतृत्व निर्माणमा छन् ।विनोद ढकालएमाले नेता काठमाडौं । नेकपा(एमाले)का नेता विनोद ढकालले पार्टीमा विद्या भण्डारीको सदस्यता नवीकरण रोकिनु जायज नभएको प्रतिक्रिया दिएका छन् । उनले भण्डारीमाथि अन्याय भएको दाबी गरे…