काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत मै असफल पार्ने प्रयास भएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत नै नदिएर असफल पार्ने प्रयास यसअघि समर्थन लिएर राष्ट्रपति निवास शीतलनिवास पुग्ने राजनीतिक दलका केही नेता नै सक्रिय भएको बताइएको छ ।बाहिरबाट नेपाली कांग्रेसका केही नेताहरुले पनि यो प्रयास जारी राखेको उच्च स्रोतको दाबी छ । नेपाली…