Logo

काठमाडौँ महानगरका सबै वडाबाट नि:शुल्क कानुनी परामर्श सेवा उपलब्ध

काठमाडौं । काठमाडौँ महानगरपालिकाका सबै वडा कार्यालयबाट नि:शुल्क कानुनी परामर्श सेवा उपलब्ध गरिने भएको छ । उक्त सेवा महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो । आगामी हप्तादेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट उक्त सेवा प्रवाह हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनका अनुसार सेवा उपलब्ध गराउन ल क्याम्पसमा अध्ययनरत विद्यार्थी वडा कार्यालयमा…