Logo

करेन्सी मूल्यवृद्धिले नेपालमा लाभभन्दा नोक्सानी बढी

काठमाडौं। पछिल्लो समय विदेशी विनिमय दर, विशेषगरी अमेरिकी डलरको मूल्य, निरन्तर बढ्दै जाँदा नेपाली अर्थतन्त्रमा नोक्सानीको दबाब गहिरिँदै गएको छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार पर्यटन, निर्यात र रेमिट्यान्सले केही लाभ पाउने भए पनि समग्र अर्थतन्त्रका लागि विदेशी मुद्राको मूल्यवृद्धि प्रतिकूल बन्दै गएको छ। थापाले मुद्रा मूल्य निर्धारण अर्थतन्त्रको तागत र आम…