Logo

रेशम चौधरीको कैद माफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर हुन सकेन

काठमाडौँ । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रहेको अभियोगमा जेलमा रहेका रेशम चौधरीको कैद सजाय माफी दिने निर्णयविरुद्धको रिट समय अभावका कारण आइतबार दर्ता हुन सकेन । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका चौधरीको कैद सजाय माफी दिएकै दिन टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।…