Logo

रवि लामिछानेविरुद्ध मुद्धा नचल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर हुने बाटो खुला

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा मुद्धा दायर नगर्ने निर्णय गरेको छ । सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध मुद्धा नचल्ने निर्णय महान्यायाधिवक्ताले गरेको भएपनि यो विषय सर्वोच्च प्रवेश पाए कानूनी कारबाही शुरु हुने देखिएको छ । जिउँदै मानिसलाई भट्टामा हालेर जलाएको अभियोगमा जेलमा रहेका…