Logo

सरकारमा जाने विषयमा कांग्रेसभित्र छलफल शुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको नेपाली कांग्रेसभित्र सरकारमा सहभागीताबारे आन्तरिक छलफल शुरु भएको छ । मंगलबार बिहान मात्रै सभापति शेरबहादुर देउवाले उपसभापति पुर्णबहादुर खड्का लगाएतका नेताहरुसँग भेटवार्ता गरेका थिए । देउवा निकट नेताहरुका अनुसार सरकारमा उपसभापति खड्काकै नेतृत्वमा कांग्रेस सहभागी हुँदैछ । सरकारमा सहभागिताबारे कांग्रेसभित्र औपचारिक छलफल शुरु भइनसकेको भएपनि नेता शेखर…