Logo

नेपालले जीत्यो थ्री नेसन कपको उपाधि

काठमाडौं । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो । खेलको पहिलो हाफसम्म नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । तर खेलको दोस्रो हाफमा नेपालका लागि मनिष डाँगीले गोल थप्दै उपाधि दिलाएका हुन् । पहिलो हाफमा लाओसका…