काठमाडौं । तनहुँ क्षेत्र नम्बर–१ मा हुने उपनिर्वाचनमा नेकपा एमालेको स्थानीय कमिटिले पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको छ । एमाले तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय कमिटीको बिहीबार बसेको बैठकले उपनिर्वाचनमा पूर्वआईजीपी खनालसहित रामबहादुर गुरुङ, किरण धिताल, मोहन विक र सोझा गुरुङ र परितोश पौडेलको नाम सिफारिस गरेको हो । नेपाली कांग्रेसले भने…