भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डूस्थित गुण्डू सामुदायिक विकास केन्द्र गुण्डू भक्तपुरको आयोजनामा भएको तीन दिवसीय कार्यशाला (तालिम) मंगलबार सम्पन्न भएको छ । तालिमका प्रशिक्षार्टीलाई वडा अध्यक्ष रवीन्द्र सापकोटाले एक समारोहवीच वितरण गरे । कार्यक्रममा वडा अध्यक्ष सापकोटासहित सूर्यविनायक नगरपालिका शिक्षा शाखाका प्रमुख रत्न कटुवाल, प्रमुख प्रशिक्षक जीतबहादुर देउजा (विजय विस्फोट), सहायक…