बुटबल–नारायणगढब सडक निर्माण चाँडो सक्न गृहमन्त्री श्रेष्ठको निर्देशन काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्। सडकको स्थलगत अनुगमन गर्दै उनले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् । श्रेष्ठसँगै गैँडाकोटबाट बुटवलसम्म सडकको विभिन्न १३ स्थानमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले समेत संयुक्त अनुगमन गरेका…