पोल्यान्ड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का साताव्यापी युरोप भ्रमणमा रहेका छन । भ्रमणका क्रममा पूर्व परराष्ट्र मन्त्री तथा संघीय सांसद डा. नारायण खड्काले पोल्यान्डको राष्ट्रिय सभा (सिनेट) का अध्यक्ष डा. तोमास ग्रोश्की तथा उधोग व्यापार संघका प्रतिनिधिमण्डलसंग भेटवार्ता गरेका छन । भेटको अवसरमा सन् १९५९ नोभेम्बरमा स्थापित दुई…