काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठले आफुलाई कारबाही गरे ‘कोर टिम’का बारेमा सम्पुर्ण विवरण सार्वजनिक गर्ने चेतावनी दिएका छन् । सभापति रवि लामिछानेका अनुसार श्रेष्ठले कोर टिमका बारेमा विवरण सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । लामिछानेलाई नै श्रेष्ठले चेतावनी दिएको भएपनि आफुसँ टिमका बारेमा थप कुरा नखुलाएको लामिछानेले बताएका छन् । लामिछानेले…