Logo

पहाडी जिल्लाहरुमा चट्याङसहितको वर्षा हुनसक्ने

काठमाडौं । स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण आज केही स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी…