Logo

सेयर बजार उच्च अंकले वृद्धि

काठमाडौ । चालु साताकाे पहिलाे काराेबार  दिन आइतबार सेयर बजार उच्च अ‌ंकले वृद्धि भएकाे छ ।  नेप्से सूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा आएको छ । २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ कराेड ४३ लाख ४४ हजार ५६३ रुपैयाँकाे काराेबार भएकाे छ । यस दिन दुईवटा कम्पनीमा सकारात्मक…