काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएका कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्यायपरिषद्ले साउन २० गते अवकाश हुने जानकारीसहितको पत्र दिएको छ । न्याय परिषद ऐन, २०७३ को दफा ३१ अनुसार न्यायपरिषद्ले कार्कीलाई अवकाश हुने समयसहितको पत्र दिएको हो । न्यायपरिषद् ऐनमा कुनै न्यायाधीश उमेरको कारणले अवकाश हुने भएमा अवकाश हुनुभन्दा कम्तीमा साठीदिन अगावै सोको…