काठमाडाैं । एसीसी प्रिमियर कप अन्तर्तगत मूलपानी मैदानमा पहिलो सेमिफाइनलमा ओमान र युएई भिड्दैछन् । ओमानले टस जितेर युएईलाई ब्याटिंगको निम्ता दिएको छ । युएई ४ खेलमा ३ मा जित र १ हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने ओमान ४ खेलमा ३ जित र १ हारका साथ ६ अंकका साथ…