Logo

बेटिङ प्रकरणमा पक्राउ परेका कलाकारहरुलाई तीनदिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । बेटिङ प्रचारको आरोपमा पक्राउ परेका कलाकारलाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । अनलाइन बेटिङ प्लाटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् । पक्राउ परेकाहरूमाथि…