Logo

आज बुद्ध जयन्ती : प्रधानमन्त्रीले मुल समारोहको उद्घाटन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दैछन् ।  भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री दाहालले मुल समारोहको उदघाटन गर्न लागेका हुन्  । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार बिहान ९ बजे प्रधानमन्त्री दाहालले मुल समारोहको उदघाटन गर्नेछन् । उनका अनुसार कार्यक्रम तीन दिनसम्म चल्नेछ । बैशाख पुर्णिमा अर्थात बुद्ध…