काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी अब विश्वव्यापी आपतकाल नरहेको घोषणा गरेको छ । सन् २०२० मा कोराना भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्पायी आपतकालको घोषणा गरेका थियो । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण सन् २०२१ को जनवरीमा उच्च तहमा प्रतिहप्ता एक लाखभन्दा बढीको मृत्यु भएको थियो । यसै अप्रिल २४ मा…