काठमाडौं । स्वयंसेवी तथा गैर–नाफामुखी परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले यस वर्ष शिक्षा, स्वास्थ्य, राहत–उद्धार, बाल संरक्षण तथा महिला सशक्तिकरणका क्षेत्रमा देशभर प्रभावकारी काम गरेको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । संसारभर छरिएर रहेका नेपालीहरुद्वारा ‘नेपालका लागि नेपाली’ भन्ने मूल नाराका साथ स्थापित उक्त संस्थाले दुर्गम भेगदेखि शहरी बस्तीसम्म गरेको उल्लेखनीय कामहरुको प्रतिवेदन सार्वजनिक गरेको…