Logo

युक्रेनलाई खाद्यान्न निर्यात गर्न नदिन बन्दरगाहमा रुसको आक्रमण

मस्को । दोस्रो दिनमा पनि रुसले युक्रेनी शहर ओडेसामा खाद्यान्न गोदाम र निर्यात प्रबन्धमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । सो आक्रमणमा परी एक बालकसहित १० जना घाइते भएका छन् । यो शहर ब्लाक सीको तटमा अवस्थित छ र साथै यहाँ युक्रेनको सबैभन्दा ठूलो बन्दरगाहसमेत रहेको छ । यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार…